भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल


सेतोखरी सेतोखरी   ५४ मिनेट अगाडि
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल

नेपालगन्ज। भेरी अस्पतालका एकजना विशेषज्ञ डाक्टर नै अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएका छन्। 

अस्पतालका अर्थोपेडिक सर्जन डा। लक्ष्मण सिग्देल २०७६ सालदेखि नै भेरी अस्पतालमा कार्यरत छन्। 

शुक्रबार उनले अस्पतालका विकास समितिको अध्यक्षका रुपमा स्वास्थ्यमन्त्री निशा मेहतासँग नियुक्तिपत्र बुझेका छन्।