नेपालगन्ज: नेपालगन्ज मेडिकल कलेजका सह–निर्देशक डाक्टर नितेश कनोडियाले कोरोनाबाट मृत्यु भएका नरैनापुरका युवकको घर बनाइदिने भएकाछन् ।
उनले कोरानाबाट मृत्यु भएका नरैनापुर गाउँपालिका–५, नयाँबस्तीका युवकको परिवारका लागि एक लाख रुपैँया दिने भएका छन् ।
बिहीबार नरैनापुर पुगेर उनले सहयोग स्वरुप युवकको परिवारलाई एक लाख रुपैँया सहयोग गर्ने घोषणा गरेका हुन् ।
घर परिवार चलाउनकै लागि युवक कामका लागि भारत गएको बताउँदै उनले युवकको घर बनाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन् ।
बाँके मै कोरोना भाइरसका कारण मृत्यु भएका पहिलो ब्यक्ति ती युवाको घर बनाउन सकारात्मक पहलको सुरुवात गरेका हुन् ।
काठमाडौंमा घर भाडामा लिएर चिनियाँले बनाएका थिए सुन तस्करीको अड्डा
दसैंका लागि टिकट बुकिङ खुला
पार्टीभित्रको गुट भत्काउन सयम लाग्दोरहेछ: गगन थापा
नेपाली काँग्रेस १५औँ महाधिवेशन : भोट हाल्न ३८ मिनेट
ट्रम्प भन्छन्, ‘नोबेल शान्ति पुरस्कार मैले नै पाउनुपर्छ’
देश-विदेशबाट जुटेका ७ हजार २५५ प्रतिनिधिले चुन्दैछन् आज काँग्रेसको नेतृत्व