नेपालगन्ज: बाँकेकै कोरोना हटस्पट मानिएको नरैनापुर गाउँपालिकामा मनकारी डाक्टर नितेश कनोडियाले राहत वितरण गरेकाछन् ।
नेपालगन्ज मेडिकल कलेजका सह–निर्देशक डाक्टर नितेश कनोडियाले बाँकेको दुर्गम क्षेत्र नरैनापुर गाउँपालिकामा पुगी राहत वितरण गरेका हुन् ।
कोरोनाको हटस्पट नरैनापुरमा डाक्टर कनोडियाले चार सय ३९ परिवारलाई राहात विभिन्न खाद्यान्न सामाग्री प्रदान गरेका छन् । यसअघि बाँकेमै पहिलो पटक कोरोनाका कारण मृत्यु भएका एक युवकको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेका थिए ।
कोरानाबाट मृत्यु भएका नरैनापुर गाउँपालिका–५, नयाँबस्तीका युवकको परिवारका लागि घर बनाउन उक्त रकम सहयोग गरेका थिए ।
घर परिवार चलाउनकै लागि युवक कामका लागि भारत गएको बताउँदै उनले युवकको घर बनाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन् ।
काठमाडौंमा घर भाडामा लिएर चिनियाँले बनाएका थिए सुन तस्करीको अड्डा
दसैंका लागि टिकट बुकिङ खुला
पार्टीभित्रको गुट भत्काउन सयम लाग्दोरहेछ: गगन थापा
नेपाली काँग्रेस १५औँ महाधिवेशन : भोट हाल्न ३८ मिनेट
ट्रम्प भन्छन्, ‘नोबेल शान्ति पुरस्कार मैले नै पाउनुपर्छ’
देश-विदेशबाट जुटेका ७ हजार २५५ प्रतिनिधिले चुन्दैछन् आज काँग्रेसको नेतृत्व