नेपालगन्ज : पश्चिमी वायूको प्रभावले विहीबार नेपालगन्ज लगायतका यस क्षेत्रमा वर्षा भएकोछ । मेघगर्जन सहित भएको वर्षा ह्वात्तै चिसो बढेकोछ । यस अघि माघको अन्त्यतिर भएको वर्षाले यस क्षेत्रको जनजिवन कष्टकर बनेको थियो ।
वर्षासगैं नेपालगन्ज लगायतका क्षेत्रमा चिसो बढेकोछ । बिहीबार बेलुकादेखि सुरु भएको वर्षाका कारण नेपालगन्ज लगायत क्षेत्रका चिसो बढेको हो । यतीवेला केही बेर रोकिने र पुनः पानी पर्ने क्रम जारी छ । वर्षा भएसगैं इट्टा उद्योगी पुनः चिन्तित छन् । माघे झरीका कारण बाँकेमा करोड बढीको इट्टा नोक्सान भएको थियो । फाल्गुनको दोस्रो दिन भएको वर्षाले तोरीमा नोक्सान पु¥याउनेले तोरी खेती गरेका किसानलाई समेत टाउको दुखाइ भएकोछ । चिसोले बालबालिका, बृद्धबृद्धा र विरामीलाई बढि प्रभाव पार्ने भएका कारण चिसोबाट बच्न चिकित्स सुझाव दिन्छन् ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा