काठमाडौं : असोज १ गतेदेखि लामो, मध्यम र छोटो दुरीको यातायात सञ्चालन शुरु हुने भएपछि सरकारले नयाँ मापदण्ड अघि सारेको छ ।
मन्त्रीपरिषदको विहिवार बसेको बैठकले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्नु पर्ने नियम लगाएको छ । त्यस्तै भौतिक दुरी कायम हुने गरि एक पंक्तिको सिटमा एक जना मात्र यात्रु राख्ने पाइने भएको छ । सिटमा बाहेक यात्रु राख्न नपाइने नियम लागु गरिएको छ ।
कोरोना संक्रमणको वृद्धिसँगै संक्रमणको जोखिम बढेकोले यो नयाँ नियम लागू गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
बस व्यवसायीले गर्नु पर्ने
चालक, सहचालकले गर्नु पर्ने
यात्रुले गर्नु पर्ने
पार्टीभित्रको गुट भत्काउन सयम लाग्दोरहेछ: गगन थापा
नेपाली काँग्रेस १५औँ महाधिवेशन : भोट हाल्न ३८ मिनेट
ट्रम्प भन्छन्, ‘नोबेल शान्ति पुरस्कार मैले नै पाउनुपर्छ’
देश-विदेशबाट जुटेका ७ हजार २५५ प्रतिनिधिले चुन्दैछन् आज काँग्रेसको नेतृत्व
लुम्बिनी सरकारका निर्णय: अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा