नेपालगन्ज : ‘हिम चितुवा’ उपनामले प्रख्यात कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको निधन भएकोछ ।
कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको सोमबार बिहान १० बजे निजी निवास जोरपाटीमा निधन भएको हो ।
७२ वर्षको उमेरमा निधन भएका शेर्पा लामो समयदेखि विभिन्न रोगले ग्रसित थिए । शेर्पाले विश्वमै १० पटक बिना अक्सिजन सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । यही कारणले गर्दा उनलाई ‘हिम चितुवा’ उपनाम दिइएको थियो ।
सोलुखुम्बुमा जन्मिएका उनी पछि जोरपाटीमा बस्दै आएका थिए ।
पार्टीभित्रको गुट भत्काउन सयम लाग्दोरहेछ: गगन थापा
नेपाली काँग्रेस १५औँ महाधिवेशन : भोट हाल्न ३८ मिनेट
ट्रम्प भन्छन्, ‘नोबेल शान्ति पुरस्कार मैले नै पाउनुपर्छ’
देश-विदेशबाट जुटेका ७ हजार २५५ प्रतिनिधिले चुन्दैछन् आज काँग्रेसको नेतृत्व
लुम्बिनी सरकारका निर्णय: अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा