नेपालगन्ज : नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको अधिकारिक बिक्रेता दुगड ब्रदर्स एण्ड सन्स प्रालिले दशैँ–तिहार विशेष बडादशैँ तिहार योजना ल्याएको छ ।
सो योजना अन्तर्गत भेस्पा र अप्रिलिया स्कुटर किन्ने ग्राहकले स्क्र्याच कार्डमार्फत ५ हजारदेखि ५० हजारसम्मको नगद छुट पाउने छन् । भने अतिरिक्त सुविधामा भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुटम्याट, स्कुटर कभर र किरिङका साथै एक आर्थिक वर्षको सडक करसमेत निःशुल्क प्राप्त गर्नेछन् ।

सोही उपहार योजनाअन्तर्गत कम्पनीले १५० सीसी भेस्पाको खरिदमा १० हजार रूपैयाँ बराबरको फ्री र पेरिमिटर किटसमेत उपलब्ध गराएको छ ।
ग्राहकको सुविधालाई मध्यनजर गर्दै कम्पनीले अनलाइनबाटै स्कुटर बुकिङ गर्न सकिने र ग्राहकले चाहेको स्थानमा निःशुल्क डेलिभरी समेत गराउने बताएको छ ।

चोलेन्द्रलाई जसले उठाए उनै एसपीले घरमै लगेर छोडिदिए
मर्मतका सामाग्री नेपालगन्जमै थन्किए, हुम्ला २१ दिनदेखि बिजुलीबिहीन
तिनाउमा बगे ५ घर, कालीगण्डकीले २५ घर लग्यो
प्रहरीले किन उठायो चोलेन्द्र समशेरलाई?
हावाहुरी, बर्षा, बाढी र पहिरो : लुम्बिनी प्रदेशको अवस्था कस्तो छ?
लुम्बिनी र कर्णालीसहित देशका सबैजसो मुख्य राजमार्ग-सडकहरू बन्द