नेपालगन्ज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्मको ट्विटर अकाउन्टा सधैंका लागि बन्द भएको छ ।
हिंसालाई बढवा दिने आशंका व्यक्त्त गर्दै ट्विटरले उनको यो अकाउन्ट सधैंका लागि बन्द गरिदिएको हो ।
हालका दिनमा राष्ट्रपति ट्रम्पले गरेका हरेक ट्विटहरूको गम्भिर समीक्षा गर्दै सधैंका लागि बन्द गर्ने निर्णयमा पुगेको ट्विटरले जनाएको छ ।
ट्रम्पका समर्थकहरूले संसद कब्जा गरेपछि उनको अकाउन्ट केही समयका लागि बन्द गरिएको थियो। त्यो बेला नै ट्विटरले उनलाई चेतावनी दिएको थियो कि ट्विटरका नियम तोडेमा सधैंका लागि बन्द गरिनेछ ।
बुधबारमात्रै ट्रम्पले आफ्ना हिंस्रक समर्थकहरूलाई ‘देशभक्त्त’ भन्दै ट्विट गरेका थिए। त्यही दिन संसदमा हिंसात्मक घटना भयो जुन दिन जो बाइडेनको जितलाई संसदले अनुमोदन गर्दै थियो ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे