नेपालगन्ज : बाँकेको कोहलपुरमा सेफ्टीट्याङ्की सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका वडा नं.११ स्थित पिपलचौतारा नजिकै रामप्रसाद सिग्देलको घरमा रहेको सेफ्टीट्याङ्की सफा गर्ने क्रममा कोहलपुर नगरपालिका ६ रझेनाका कुमार थारु र चेतराम थारुको ज्यान गएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक मानबहादुर विसीले जानकारी दिए ।
सेफ्टीट्याङ्की सफा गर्न भित्र छिरेका उनीहरु लामो समयसम्म बाहिर ननिस्कीएपछि निसासिएर मृत्यु भएको हुनसक्ने विसीले बताए । ट्याक्टरको सहयोगले सेफ्टीट्याङ्कीबाट मृतकको शव निकालिएको छ ।
प्रधानमन्त्रीका ‘हर्कत’मा काँध थापिरहेका रवी
देउवाको हिन्दु डिपार्चर
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश