नेपालगन्ज २१ जेठ : बाँकेका तत्कालिन सिडिओ रामबहादुर कुरुम्वाङ्गको अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृहमन्त्रालयमा सरुवा भएकोछ ।
गृह मन्त्रालयले बिहीबार गृहमा सरुवा भएको पत्र कुरुम्वाङ्गलाई पठाएको स्रोतले जनाएकोछ ।
एक महिना अघि कुरुम्वाङ्गको सरुवा गृह मन्त्रालयबाट अख्तिायरमा भएको थियो । केही दिनअघि मात्र कुरुम्वाङ्गको पोस्टिङ्ग अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश कार्यालयमा भएको थियो । उनी हाजिर नहुँदै पुनः गृह मन्त्रालयमा सरुवा भएको छ ।
गृहबाट उनको पोस्टिङ्ग जिल्ला प्रशासन कार्यालय दाङको सिडिओमा हुने गृह मन्त्रालय स्रोतले सेतोखरीलाई जानकारी दिएकोछ ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं