बर्दिया १० भदौ : नेकपा माओबादी निकट (अखिल क्रान्तिकारी) बाँसगढी बर्दियाको प्रथम नगर भेला सम्पन्न भएको छ । भेलाले नयाँ नेतृत्व पनि चयन गरेको छ ।
भेलालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश संयोजक नारायण खनालले अहिलेको अवस्था जटिल रहेको भन्दै विद्यार्थीहरु सजग हुनुपेर्ने बताए ।
भलाले प्रेम विश्वकर्माको अध्यक्षतामा ३५ सदस्यीय नगर समिति चयन समेत गरेको अखिल क्रान्तिकारी बर्दियाका संयोजक रेशम अधिकारीले जानकारी दिइन् ।
बाँसगढी नगरपालिकाका संयोजक हरी पौडेलको अध्यक्षतामा भएको भेलामा नेकपा माओबादीका लुम्बिनी प्रदेश सचिवालय सदस्य एंव जिल्ला अध्यक्ष भुवन थारु, पार्टी जिल्ला सदस्य एव नगर इन्चार्ज नरेन्द्र पराजुली, अध्यक्ष भिम खत्री ‘अविष्ट’, नगर सचिव नारायण थापा, जिल्ला सदस्य तथा पुर्व विद्यार्थी नेता गेहेन्द्र ढकाल, भुमि विक, भक्तराम अधिकारी गोविन्द हमालले समेतले सम्बोधन गरेका थिए ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही