नेपालगन्ज ३ कार्तिक : बेमौसमी अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट ज्यान गुमाउने परिवारलाई राहत प्रदान गरिने भएकोछ ।
सरकारले बाढी पहिरोबाट ज्यान गुमाउने परिवारलाई जनही २–२ लाख रुपैयाँ राहत दिने भएको हो ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले ज्यान गुमाउने ब्यक्तिका परिवारलाई २ लाख रुपैयाँ राहत दिने र अन्य राहत प्याकेजको घोषणा क्षतिको विवरण आएपछि गर्ने निर्णय गरेको छ ।
पछिल्लो ४ दिनयताको वर्षाका कारण आएको बाढी, पहिरो र डुवानका कारण देशभर ५० जना भन्दा धेरैको मृत्यु भइसकेको छ भने अझैं दर्जन बढि सम्पर्कविहीन रहेकाछन् ।
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति