नेपालगन्ज ४ कार्तिक : बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि धनगढी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास हुने बताएका छन् ।
प्रधानमन्त्री देउवाले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भने –‘अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जसरी पनि पास हुने बताएका हुन् ।
उनले एमसीसीमा संशोधन गर्नुपर्ने विषयसमेत नरहेको बताएका थिए । उनले अर्ली इलेक्सन र प्रदेश सरकार परिवर्तनबारे गठबन्धनमा छलफल हुने पनि बताए । ‘गठबन्धन सरकार छ,’ उनले भने,‘त्यहीँ छलफल हुन्छ ।’
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति