नेपालगन्ज १५ कार्तिक : नेपालीहरुको दोस्रो ठूलो चाड भाइटिका अर्थात तिहार हामीमाझ आइसकेकोछ ।
कोरोना कहरबीच यस वर्ष नेपालीहरुको दोस्रो ठूलो चाड भाइटिकाको साइत यही कार्तिक २० गते शनिबार विहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले यस वर्षको भाइटीकाको शुभ साइत यही कार्तिक २० गते शनिबार बिहान ११ बजेर २ मिनेटमा रहेको बताए ।
भोली १६ गते मङ्गलबार धनतेरस, १७ गते काग तिहार र कुकुर तिहार, कार्तिक १८ गते लक्ष्मी पूजा, १९ गते गोर्वद्धन पूजा र कार्तिक २० गते भाइटिका अर्थात तिहार रहेकोछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही