नेपालगन्ज १७ कार्तिक : नेकपा एमालेले महाधिवेशन उद्घाटन सत्रमा नेकपा एकीकृत समाजवादीबाहेकका पार्टीका शीर्ष नेतालाई सम्बोधनका लागि बोलाउने भएको छ ।
तर, माधवकुमार नेपालले नेतृत्व गरेको समाजवादी पार्टीलाई भने उसले नबोलाउने बताएको छ ।
‘त्यो अवैध पार्टी हो,’ एमाले नेता तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘अवैध पार्टीलाई बोलाइरहनुपर्दैन ।’
एमालेको उद्घाटनपछि सीधै नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । उनले दिएको जानकारीअनुसार उ्घाटनलगत्तै नेतृत्व चयन प्रक्रियामा प्रवेश हुनेछ ।
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति