नेपालगन्ज ९ मंसिर : आगामी मंसिर १५ गते बुधबारदेखि सर्वोच्च अदालतमा गोलाप्रथाबाट इजलास गठन र पेशी तोक्ने निर्णय भएकोछ ।
सर्वोच्च अदालतमा बिहीबार बसेको पूर्ण बैठक (फुलकोर्ट)ले यस्तो निर्णण गरेको हो ।
फुलकोर्टको यो निर्णयसंगै अब आगामी मंसिर १५ गतेबाट गोलाप्रथाबाट इजलास गठन र पेशी तोक्ने व्यवस्था लागू हुने छ ।
यसअघि मंगलबार न्यायाधीशहरुले नै बुधबार फुलकोर्ट बोलाउने र १५ गतेबाट गोलाप्रथा मार्फत पेशी तोक्ने सहमति गरेका थिए । उक्त सहमती फुलकोर्टबाट पारित भएको हो ।
ग्यास पुर्याउन नसक्दा एउटाकाे राजीनामा, नयाँ मन्त्रीले के गर्लान्?
संसदमा सांसद कमल सुवेदीको प्रस्ताव : संघीय राजधानी दाङमा सारौं
सरकारप्रति रास्वपा सांसदकै आक्रोश: एउटा सल्लाहकार नै यो सरकार नाश गर्न काफी छ
‘उद्योगीहरूलाई पाता फर्काउनुपर्ने’ भन्ने उद्योग मन्त्रीले दिइन् राजीनामा
अझै ‘सभापति’को भ्रममा देउवा
कर्णाली राजमार्ग: सडक पुरिएकाे महिना पुग्न लाग्याे, नेपालगञ्जबाट हिँडेका सयाै ट्रकहरू बाटाेमै