नेपालगन्ज १३ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत हुने केन्द्रिय कार्यसमितिको निर्वाचन कार्यतालिका फेरबदल भएकोछ ।
नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले केन्द्रिय कार्यसमितिको निर्वाचन कार्यतालि फेरबदल गर्दै सार्वजनिक गरेको छ ।
शीर्ष नेताहरुसँग भएको परामर्शअनुसार महाधिवेशन उद्घाटन पूर्व नै उम्मेदवारी दर्ता गर्ने योजना स्थगित गरिएको छ । काँग्रेस महाधिवेशन २४ मंसिरदेखि हुनेछ ।
नयाँ कार्यतालिकाअनुसार अब मंसिर २४ गते नै मतदाता नामावली प्रकाशित हुनेछ भने उम्मेदवारी दर्ता २५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ ।
दावी विरोध लगायतका प्रक्रिया पुरा गरेर मंसिर २६ गते साँझ ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ भने २७ गते बिहान ८ बजे मतदान हुनेछ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही