नेपालगन्ज १६ मंसिरः संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएकोछ । आगामी मंसिर २८ गतेका लागि दुबै सदनको अधिवेशन माग गरिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार आगामी मंसिर २८ गते मङ्गलबार दिउँसो २ बजेकाका लागि दुबै सदनको बैठक आह्वान गरेकी छन् ।
उनले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत