नेपालगन्ज २२ मंसिर : साइन रेसुङ्गा बैंकले नेपालगन्जमा रहेको कलेज अफ मेनेजमेण्टका विद्यार्थीलाई वित्तीय एवं डिजिटल साक्षरता सम्बन्धि प्रशिक्षण दिएकोछ ।
बैंकले कलेजका बिबिएसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय एवं डिजिटल साक्षरता सम्बन्धी प्रशिक्षण दिएको बैंकका शाखा प्रबन्धक तेज बहादुर रावलले जानकारी दिए ।
शाखा प्रबधन्क रावलले वित्तीय साक्षरताको आवश्यक्ता, महत्व एवं वित्तीय समावेशीकरण, बैंकिङ्ग विकास र साइन रेसुङ्गा बैंकको संक्षिप्त जानकारीका साथै बैंकले प्रदान गर्ने सेवा सुविधाहरुको बारेमा जानकारी गराएका थिए ।
उक्त प्रशिक्षणमा कलेजका ५० जना भन्दा बढी विद्यार्थीहरुले प्रशिक्षण पाएका थिए ।
जनावरले खाने दाना मिसिएको भारतीय विस्कुट नेपालमा पनि प्रतिबन्ध
असोजको ‘वेष्ट पुलिस अफ द मन्थ’ दाङका एसपी श्रेष्ठलाई
रोल्पामा अटो खस्दा दुईजनाको मृत्यु, प्यूठान कारागारभित्रै मृत भेटिए कैदी
लुम्बिनीमा एक ‘भिक्षुणी’को अग्नी-परीक्षा
तन्नेरी पुस्ताकाे आवाज दबाउन खाेज्दा फ्रान्समा सल्किएकाे हिंसाकाे आगाे
चोलेन्द्र, दीपक र ईनमको जालो सुशील भट्टसम्म, अझैं कहाँसम्म पुग्ला?