नेपालगन्ज २५ मंसिर : तेह्रौं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार रहेका अर्जुन नरसिंह केसीले चौधौं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
रामचन्द्र पौडेल समूहको आधिकारिक उम्मेदवार शेखर कोइरालाको प्यानलको पदाधिकारीमा नपरेपछि उनले केन्द्रीय सदस्यको लागि उम्मेदवारी दिएका हुन् ।
केसी तेह्रौं महाधिवेशनमा शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीका उम्मेदवार भएका थिए । पछि उनी पौडेल समूहतिरै फर्केका थिए ।
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह