नेपालगन्ज २५ मंसिर : नेपाली काँग्रेसको जारी महाधिवेशनमा उपसभापति विमलेन्द्र निधि सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।
शुक्रबारबाट सुरु भएको काँग्रेसको महाधिवशेन अन्तर्गत शनिबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । निधिले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत गर्न शेरबहादुर देउवालाई प्रस्ताव गरेका थिए । त्यसो भएमा आफूलाई पनि मान्य हुने उनको भनाइ थियो । तर, सर्वसम्मतिको कुनै प्रयास भएन । अहिलेसम्म सभापतिमा देउवाबाहेक पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह