पोखरा (कास्की) १६ पुष : गृहमन्त्री बालकृष्ण खाणले निर्धारित समयमै निर्वाचन हुने बताएका छन् । उनले स्थानीय तहको चुनाव निर्वाचन आयोगले तय गरेको सीमाभित्रै गरिने बताए ।
शुक्रबार नेपाल पत्रकार महासंघ कास्की शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री खाणले निर्धारित समयमै निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।
आयोगले वैशाखको १४ र २२ गते चुनाव गर्न प्रस्ताव गरेको छ । खाणले एमसीसी सम्झौता दलहरुको सहमतिमै पारित गरिने बताए । उनले सबै दलको सहमतिमा केही बुँदा संशोधन गरेर पारित गर्नुपर्ने बताए ।
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ
कालिकोटमा सरकारी जग्गा व्यक्तिकाे नाममा, अख्तियारले दायर गर्याे आठ जनालाई भ्रष्टाचार मुद्दा
रक्सी खाने पैसा नदिएपछि सुर्खेतमा श्रीमतीको हत्या: सांसद बिकले संसदमा भनिन्- ‘लोकल रक्सी’ बन्द गरौं
बाँकेमा दुई कांग्रेस आमने-सामने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको उडानले नेपालगन्जसम्म आशा