नेपालगन्ज १७ माघ : नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समीरजंग शाह नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाहलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
रेडियो नेपालमा कार्यरत शाह नेपाल प्रेस युनियनका केन्द्रिय पूर्वअध्यक्ष समेत हुन् ।