File Photo
नेपालगन्ज २४ माघ : अन्ततः सरकारले स्थानीय तहको निर्वाचनको मिति तय गरेकोछ ।
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारले निर्णय गरेको हो ।
स्थानीय निर्वाचनको मिति तय गर्ने लगायतका विषयमा मन्त्रिपरिषद्को जारी बैठकले यस्तो निर्णय गरेको हो ।
निर्वाचन आयोगले एकै चरणमा गर्ने भए वैशाख १४ गते वा दुई चरणमा गर्ने भए वैशाख १४ र २२ गतेको मिति यसअघि सिफारिस गरेको थियो । तर, सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले यही माघ १८ गते आगामी जेठ ४ गतेका लागि निर्वाचन गर्न मिति प्रस्ताव गरेको थियो ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?