नेपालगन्ज २७ माघ : अख्तियार दुरूपयोग अनुसन्धान आयोग नेपालगन्ज कार्यालयले स्थापना दिवसका अवसरमा रचनात्मक कार्याक्रम आयोजना गरेको छ ।
कोभिडका कारण अन्य भिडभाडजन्य कार्यक्रम नगरी आन्तरिकरुपमा रचनात्मक कार्यक्रम गरिएको अख्तियार नेपालगन्ज प्रमुख विजयराज पौडेलले बताए ।
उनका अनुसार, स्थापनाको अवसरमा कर्मचारीबीच मैत्रीपुर्ण ब्याटमिन्टन प्रतीयोगिता आयोजना गरिएको छ ।
त्यस्तै कार्यलय सरसफाइ गरिएको छ भने नेपालगन्जको असहाय केन्द्रमा विभिन्न सहयोग गर्ने योजना छ ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे