नेपालगन्ज २८ चैत्र : पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमित थपिएका छन् ।
देशभर गरिएको ३ हजार ९७२ पीसीआर र एक हजार १७२ जनाको एन्टीजेन परीक्षणका क्रममा २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ४६ जना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको कुल संख्या ९ लाख ६६ हजार ७४ जना पुगेको छ ।
उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन । देशभर हाल ५६८ जना संक्रिय संक्रमित छन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’