नेपालगन्ज ५ बैशाख : नेकपा एमाले बाँकेले राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा तुलसीराम थारुलाई टिकट दिने भएकोछ ।
राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा तुलसीरामलाई टिकट दिने एमाले जिल्ला कमिटी स्रोतले बतायो ।
यसअघि बाँकेका ८ पालिका मध्ये पाँच पालिकाको प्रमुखका लागि एमालेले उम्मेदवारको अन्तिम नाम अघि सारिसकेको छ ।
एमालेले नेपालगन्ज उपमहानगरपालिकामा पशुपतिदयाल मिश्र, खजुरा गाउँपालिकामा सुमन मल्ल, नरैनापुर गाउँपालिकामा पदमावती यादव, डुडुवा गाउँपालिकामा सरोजकुमारी यादव र जानकी गाउँपालिकामा हिमांशु यादवलाई उम्मेदवार बनाएको छ ।
राप्तीसोनारीमा तुलसीरामले उम्मेदवारी पाउने भएसंगै अब २ वटा पालिकाको उम्मेदवार टुंगो लगाउन बाँकी रहेकोछ । जसमा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको उम्मेदवार टुंगो लगाउन बाँकी रहेकोछ ।
थप समाचार
एमालेले तोक्यो बाँकेको ८ पालिका मध्ये पाँच पालिकामा उम्मेदवार
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’