नेपालगन्ज २७ वैशाख : नेपाली काँग्रेस सहित गठबन्धनका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकामा नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले भारत्तोलनका खेलाडी सञ्जु चौधरीको निधनप्रति दुःख ब्यक्त गरेका छन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताकी स्वर्ण पदक विजेता चौधरी ललितपुरमा मृत अवस्थामा फेला परेकी हुन् ।
बाँकेको राप्तीसोनारी गाउँपालिका निवासी सञ्जुको निधनले आफुलाई निकै स्तब्ध बनाएको विष्टले बताए । ‘राष्ट्रले एउटा हिरा गुमाएको छ,’ उनले भने । विष्टले सञ्जु निधनप्रति श्रद्धाञ्जली ब्यक्त गरे ।
थप समाचार
मृत भेटिनु अघि सञ्जुले फेसबुकमा किन शेयर गरिन् त्यो भिडियो ?
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’