नेपालगन्ज १७ जेठः नेपालगन्ज उपमहानगरपालिकालाई धुम्रपान रहित कार्यालय बनाउने प्रतिवद्धता ब्यक्त गरिएको छ । नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्धिन राईले यस्तो प्रतिवद्धता ब्यक्त गरेका हुन् ।
विश्व धुम्रपान रहित दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिका र बागेश्वरी असल शासन क्लब (बास) नेपालगन्जको सहकार्यमा छपाई गरिएका विभिन्न सन्देश मुलक स्टिकर टाँसेर धुम्रपान रहित कार्यालय बनाउने अभियान सुरुवात गरिएको हो ।
त्यस अवसरमा नगर प्रमुख विष्ट र नगर उपप्रमुख राईले उपमहानगरपालिका कार्यालयलाई धुम्रपान रहित बनाउन कडाई गरिने बताएका थिए । सो क्रममा प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, बासका पदाधिकारी, उपमहानगरपालिकाका कर्मचारी लगायत उपस्थित भएका थिए ।
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी