नेपालगन्ज २२ असोजः नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत साउन यता बढेको डेंगु ज्वरोको कारण हालसम्म मृत्यु हुनेको संख्या ४२ पुगेको हो । यो संख्या नेपालमा डेंगु भित्रिएपछिकै सबैभन्दा धेरै हो ।
यसअघि विसं २०७६ मा लगभग १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको थियो । यस्तै, डेंगु संक्रमितको संख्या पनि ३२ हजार नाघेको छ ।
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर