काठमाडौं :इलाममा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा जटिल समस्या देखिन थालेपछि अस्पतालमा सारिएको छ। डा. केसीलाई इलाम अस्पतालमा सारिएको हो।
इलामको सहरी विकासको भवनमा अनसनरत डा केसीलाई बिहान ९ बजे अस्पताल सारिएको हो। डा. केसीले आफू बिरामी नभएको र माग पुरा गर्न आग्रह गरेका छन्। अस्पताल जान डा. केसीले असहमति जनाए पनि उनको खस्कँदै गएको स्वास्थ्यलाई मध्यनजर गर्दै चिकित्सकहरुले जबरजस्ती अस्पताल लगेका हुन्।
डा. केसी अनसनको आज छैठौ दिन हो। डा. केसीको मुटुको चालमा गडबड देखिएको छ भने छातिको संक्रमणले गाँज्दै लगेको डा रामकृष्ण आचार्यले बताए।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?