File Photo
कोहलपुर १९ चैत्र : बाँकेको कोहलपुर नगरपालिकाले गुणस्तरहीन सेनेटरी प्याड खरिद गरेको तथ्य बाहिरीएकोछ ।
कोहलपुर नगरपालिकाद्वारा विभिन्न विद्यालयका छात्रालाई निःशुल्क वितरण गर्नका लागि खरिद गरिएको सेनेटरी प्याड गुणस्तरहीन भएको पाइएको हो । उक्त प्याड परीक्षणका लागि नमुना काठमाडौँ पठाइएको छ ।
प्याड खरिद गरेर वितरण गर्ने तयारी भइरहेका बेला विद्यालयका शिक्षकले गुणस्तरहीन भएको जानकारी गराइएकाले परीक्षणका लागि गुण नियन्त्रण तथा नापतौल विभाग काठमाडौँ पठाइएको हो ।
नगरपालिकाका जिन्सी शाखा प्रमुख हरि ओलीले ‘जस्मिन हाइजिन’ नामक सप्लायर्स कम्पनीमार्फत २७ लाख रुपैयाँ बराबरको सेनेटरी प्याड खरिद गरिएको जानकारी दिए ।
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ