नेपालगन्ज १५ चैत्र : नेपाली काँग्रेसका वरीष्ठ नेता स्वर्गीय खुमबहादुर खड्काको शालिकको घुम्टो वर्षौंपछि खोलिने भएकोछ ।
बाँके र दाङको सीमा क्षेत्र अमलिया चोकमा काँग्रेस नेता खड्काको शालिक निर्माण गरिएकोछ । नेता खड्काको शालिक निर्माण गरिएपनि वर्षौदेखि अनावरण नगरि रातो कपडाले छोपेर राखिएकोछ । त्यही रातो कपडाले छोपेर राखिएको नेता खड्काको शालिकको घुम्टो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खोल्ने भएकाछन् ।
शेरबहादुर देउवा खड्काको शालिकको घुम्टो खोल्न चैत्र १६ गते शुक्रबार दाङको अमलिया पुग्दैछन् । स्वर्गीय खुमबहादुर खड्काको प्रजातन्त्र ल्याउनमा र नेपाली काँग्रेसलाई यो उचाईमा पु¥याउन ठूलो योगदान रहेकोछ ।
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग