नेपालगन्ज १८ चैत्र : अखिल नेपाल महिला संघ जिल्ला कमिटि बाँकेको सातौं अधिवेशन सम्पन्न भएकोछ । अधिवेशनले मिना ढकाल सुवेदीको अध्यक्षतामा ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकोछ ।
सर्वसम्मत रुपमा निर्वाचित महिला संघको उपाध्यक्षमा माया गौतम र कोपिला कडेँल, सचिवमा अनिता थापा, सहसचिवमा ज्ञानु सोनकार र कोषाध्यक्षमा सायरा बानो निर्वाचित भएकाछन् । संघले ६१ सदस्यीय कार्यसमिति गठन गरेको नवनिर्वाचित सचिव थापाले जानकारी दिइन् ।
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल