नेपालगन्ज १ जेष्ठ : काठमाण्डौ महानगरपालिकाका मेयर बालेन उर्फ बालेन्द्र साह विश्वप्रसिद्ध फिल्म फेस्टिभल कान्समा सहभागी हुने भएका छन् ।
आज (मङ्गलबार) राति त्यसतर्फ प्रस्थान गर्ने उनले कान्समा तीन दिन बिताउनेछन् । विभिन्न कार्यक्रमसहित बालेन प्रिमियरमा पनि सहभागी हुने जनाइएकोछ ।
राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले काठमाडौंलाई ‘फिल्मको रचनात्मक सहर’का रूपमा २०८० मा सूचीकृत गरेको थियो । फ्रान्सको कान्स सहर पनि फिल्मको ‘क्रिएटिभ सिटी’को सदस्य हो ।
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य
गरिमाकाे चित्कार र राज्य हराएकाे त्याे पल
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?