नेपालगन्ज २९ जेठ : विश्व कीर्तिमान धारक डा. डीआर उपाध्यायलाई भारतको इन्दोरमा अवार्ड प्रदान गरिएको छ । इन्दोरमा बलिउडका कलाकार सहभागी डा. उपाध्यायलाई एक विशेष समारोहमा सम्मान गरिएको थियो ।
सो अवसरमा सञ्जय विनायक जोशी, सैतुन सिंह पाल, प्रतिमा बागरी, डा विक बजाज, डा जशवीर सिंह, बलिउड अभिनेता विन्दु दारा सिंह, रञ्जित लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । १ सय ५३ विश्व कीर्तिमान कायम गरेकोमा डा उपाध्यायलाई विशेष सम्मान प्रदान गरिएको थियो ।
उपाध्यायले विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गरेका छन् । त्यस्तै उनका एक दर्जनभन्दा बढी उपन्यास, तीन गीतका पुस्तक र ३६ एल्बम प्रकाशित छन् । ‘दुई भन्नु पञ्चास्को हरहरिमा’ गीतको भिडियो सार्वजनिक भएको छ ।
गरिमाकाे चित्कार र राज्य हराएकाे त्याे पल
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका