नेपालगन्ज २५ साउन : ३० औं विश्व आदिवासी दिवसका अवसरमा शुक्रवार कोहलपुरमा बिभिन्न कार्यक्रम गरिएको छ ।
बिभिन्न जात जातिको झाँकी सहित आयोजित कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले आदिवासीको संस्कृति र सीप संरक्षणमा पालिकाले काम गर्ने बताए ।
उनले सबै जात जातिको पहिचान कायम राखी राख्नु पर्ने भन्दै त्यसका लागी संस्कृति र सीपको संरक्षण आवश्यक रहेको बताए ।
उनले सीप र संस्कृति लाई रोजगार र स्वरोजगार मूलक बनाउन सके कोहलपुरको पहिचान समेत बढ्ने धारणा राखे ।
कार्यक्रममा बिभिन्न आदिवासी तथा जनजाति सङ्गठनहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बिभिन्न जात जातिको भेष भुषा सहितको सांस्कृतिक कार्यक्रमको प्रस्तुती गरिएको थियो ।
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र