नेपालगन्ज २३ भदौ : नेपालको सबैभन्दा ठूलो र नम्बर–१ ब्राण्ड सिजीले दशैँ र तिहारको अवसरमा ‘नेपालकै अब्बल सीजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ ।
आफ्ना ग्राहकहरुको दशैँ तिहार थप उल्लासमय बनाउन लक्षित यस योजनाले प्रत्येक सिजीका सामानहरुको खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्न सकिने छ ।
यस योजना अन्तर्गत, सिजी तथा सिजी मेरिडियाका सामानहरुको खरिदमा ६०,५०० सम्मको क्यासब्याक र ग्यारेण्टी उपहारहरू प्राप्त गर्न सक्नेछन् ।
यस स्किममा निम्न पक्का उपहारहरु रहेका छन्,
–सिजी टिभी (६५ र ७५० र सिजी क्यूलेड ९५५ र माथि) को खरिदमा २.१ स्पिकरफ्री
–सिजी रेफ्रिजरेटर (डबल डोर) को खरिदमा फ्राइ प्यानफ्री,
– सिजी रेफ्रिजरेटर (SBS मल्टी–डोर) को खरिदमा मरिडिया भ्याकुमफ्री
– सिजी माइक्रोवेभ ओभनको खरिदमा कुकिंग किटफ्री
– सिजी फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा एरियल (६ किलो) फ्री
– सिजी सेमी र टप लोड वाशिङ मेसिनको खरिदमा एरियल (३ किलो) फ्री
– सिजी डिशवाशर को खरीदमा डिशवाशर किट फ्री
यस चाडपर्व अफरमा ग्राहकहरूले सिजी टिभी (३२ देखि ५५ सम्म) खरिद गर्दा आकर्षक क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । त्यस्तै, यो योजना अन्तरर्गत सिजी स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिजर भ्याकुम क्लिनर खरिद गर्दा पनि क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, सिजीले आफ्ना ग्राहकहरूलाई सिजी एयर कन्डिसनर खरिद गरेबापत निःशुल्क जडान प्रदान गर्दछ । यो योजना भाद्र २३, २०८१ बाट नेपालभर सीमित अवधिको लागि देशभर लागू हुनेछ ।
नेपालकै नं १ र ठुलो ब्राण्ड सिजी प्रत्येक नेपालीहरुको मन जित्न सफल भएको छ । आफ्ना ग्राहकहरुलाई मध्यनजर गरि सिजीले सिजी मेरिडिया नामक, प्रिमियमसिरिज पनि ल्याएको छ । जसमा प्रिमियम सामानहरु मात्र उपलब्ध हुनेछ ।
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई
बाँकेका प्रहरी प्रमुख अंगुर जिसीलाई ‘पूर्णशान्ति पुरस्कार’
काँग्रेस केन्द्रीय नेतृत्वमा लुम्बिनीबाट दाङको वर्चश्व, बाँकेका ३ जना