नेपालगन्ज : राष्ट्रिय वाणिज्य बैंकले साताब्यापी रूपमा ५४ वार्षिकउत्सव मनाउने भएको छ । बैंकको नेपालगन्जस्थित क्षेत्रीय कार्यालयले वार्षिकत्सवलाई बिभिन्न कार्यक्रम गर्न लागेको क्षेत्रीय प्रबन्धक आनन्द सुवेदीले जानकारी दिए ।
आईतबार बैंकले क्षेत्रीय रक्त संचार केन्द्रकोे प्राविधिक सहयोगमा बृहद रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदानको उद्घाटन क्षेत्रीय प्रबन्धक सुवेदीले गरेका थिए । उक्त अवसरमा ५८ जनाले रक्तदान गरेका छन् । बैंकले नेपालगन्जमा अन्य कार्यक्रम समेत गर्ने तयारी गरेको बैंकले बताएको छ ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?