सिलवाले भने–‘म गीत प्राय हतार र दबाबको बेलामा सिर्जना गर्छु । यो गीत मैले पार्टीमा निस्कने बेलामा श्रीमतीले पहिरन लगाउन ढिलो गरेपछि सिर्जना गरेको हुँ ।’ उनले गीतले दर्शकलाई प्रेमको महशुश गराउने बताए । भिडियोबाट पनि आफू सन्तुष्ट भएको र भिडियो भनेको आँखामैत्री हुनुपर्ने उनको तर्क छ । गीत सुन्नका लागि भिडियो हेरिने भएकाले भिडियो आँखामैत्री हुनुपर्ने उनले सुनाए ।



भेरी अस्पतालभित्र कसरी भएको थियो आक्रमण ? (सेतोखरी एक्सक्लुसिभ भिडियो )
गायक रवि ओडको स्वर तथा शब्दमा ‘टुटी सक्यो मुटु’ सार्वजनिक
अदितीको रोमान्स