विवाहित महिलाप्रति पुरुष किन आकर्षित हुन्छन् ?


विवाहित महिलाप्रति पुरुष किन आकर्षित हुन्छन् ?

Photo Google

नेपालगन्ज: नेपाली समाज मात्रै होइन विश्वका अन्य मुलुकका पुरुषले युवती भन्दा विवाहित परस्त्रीसँग सम्भोग गर्न मनपराउँछन् । यो एक प्रकारको मनोवैज्ञानिक स्वाभाव पनि हो । तर, त्यो परस्त्रीले पुरुषलाई कसरी आकर्षित गर्छ भन्ने कुरामा भरपर्छ ।

कुनै कुनै परस्त्री यस्ता हुन्छन् जसलाई देख्ने वित्तिकै पुरुषको उत्तेजना उच्च विन्दुमा पुग्छ । उनीहरु परस्त्रीसँग आकर्षित हुनुका केही कारणहरु यस्ताछन् ।

जव यौनको कुरा आँउछ तब महिलाको आकर्षणलाई विशेष ध्यायन दिइन्छ । विश्वब्यापी मान्यता अनुसार महिलाको कोमल छाला, नशालु आँखा, चमक भएको केश तथा कसिलो शरीर भएका महिलालाई आकर्षक मानिन्छ । जसमा महिलाको विकसित वक्षस्थलले पुरुषलाई थप आर्कषित पारिरहेको हुन्छ । यी लगायतका कुराहरु महिलाको शारीरिक आकर्षणको मापदण्डमा पर्छन् ।

विकसित स्तनले भावी सन्तानको पोषणको सुनिश्चिततालाई संकेत गर्छ सबै समाजमा महिलाको आकर्षणमा कम्मर–नितम्ब अनुपातको महत्वपूर्ण भूमिका देखिन्छ । स्तन महिलाको अङ्ग भए पनि पुरुषले पनि यौन आनन्द प्राप्त गर्ने भएकाले नै होला उनीहरू यसप्रति बढी आकर्षित हुनेगर्छन् । स्तनलाई महिलाको सुन्दरतासँग जोडिएर हेर्ने चलन छ ।

Kanti Aarogya Hospital Nepalgunj

एक अध्ययन अनुसार प्राय पुरुषले आफूभन्दा केही होचा महिलालाई बढि रुचाएको पाइन्छ ।

यस्तै महिलाको अनुहारको माथिल्लो भाग, निधार भएको भाग, मध्यभाग, आँखा, नाक, गाला अनि तल्लो भाग ओठ चिउँडो समान अनुपातको हुनुलाई सुन्दर अनुहार मानिन्छ सम्भवत तपाईं आकषिर्त हुनुभएको महिलामा पनि यी कुरा पक्कै होलान् ।

विवाहित महिलाप्रति किन आकर्षित हुन्छन्
कतिपय अविवाहित महिला विवाहित पुरुषप्रति आकषिर्त भएजस्तै अविवाहित पुरुषहरू पनि विवाहित महिलाप्रति आकषिर्त हुन्छन् । पक्का भन्न नसकिए पनि यसका केही सम्भावित कारणमध्ये केहीको चर्चा गरौं ।

पुरुष स्वभावले नै यौनसम्पर्क राख्न लालायित हुन्छ । यौनसम्पर्कका लागि यौन साथीसँगको सम्बन्धप्रति प्रतिबद्ध हुनुपर्ने हुन्छ । विवाहित महिलासँगको सम्बन्धमा प्रतिबद्धताको आवश्यकता नपर्ने हुनाले धेरै पुरुषलाई सजिलो हुन्छ । अर्को तर्क पुरुष स्वभावले नै चुनौतीपूर्ण कार्य गर्न चाहन्छ र विवाहित महिलासँगको सम्बन्धमा एक किसिमको विजयबोध गर्छ । त्यसैगरी विवाहित महिला अनुभवी हुने, आफ्ना चाहना स्पष्ट रूपमा भन्ने अनि नयाँ प्रयोग गर्न सजिलै मान्ने, उनीहरूमा भय कम हुने जस्ता कुरा भएकाले पनि अविवाहित पुरुषहरू उनीहरूप्रति आकषिर्त हुन्छन् ।