नेपालगन्ज: नेपाल आएका युक्रेनी दम्पत्तीमा ज्वोरो देखिएपछि भारततर्फ फिर्ता पठाइएकोछ ।
भारतका विभिन्न शहर हुँदै नेपाल आएका युक्रेनी दम्पत्तीमा ज्वरो देखिएपछि उनीहरुलाई भारतर्फ फिर्ता पठाइएको हो । उनीहरु बिहीबार दिउँसो नेपालको पूर्वी सीमानाका काँकरभिट्टा हुदै नेपाल आइपुगेका थिए । तर, उनीहरुमा ज्वोरो देखिएपछि काँकरभिट्टाबाट भारततर्फै फिर्ता पठाइएको छ ।
अध्यागमन कार्यालय काँकरभिट्टामा उनीहरुको शरीरको तापक्रम नाप्दा ज्वरो देखिएपछि भारततिरै फर्काइएको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएकोछ ।
दुई जनामै ज्वरो देखिएपछि कोरोना संक्रमण भएको हो कि भन्ने शंका भएर भारततिरै फर्काइएको हो ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा