नेपालगन्ज: कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट वेलायतमा एक नेपालीको मृत्यु भएको खबर सार्वजनिक भएसगैं बहराईनमा भएका नेपालीमा संक्रमण देखिएकोछ ।
बहराइनमा रहेका तीन नेपालीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले यसको पुष्टि गरेका छन् ।
कोरोनाको संक्रमणको आशंकामा थप तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको राजदूत सुन्दासले जानकारी दिए । बहराइनमा रोजगारीका लागि करिब ३५ हजार नेपाली पुगेका छन् ।
बहराइनमा कुल ३ सय १० जनामा कोरोनाको संक्रमण देखिएको छ । उनीहरू मध्ये १ सय २५ जनामा निको भइसकेका छन्, भने एक जनाको मृत्यु भइसकेको छ ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा