नेपालगन्ज: कोरोना भाइरस संक्रमणको संख्या बढेसगैं बाँकेमा कोरोना आशंकितको संख्या बढेकोछ ।
बाँकेका विभिन्न पालिकामा रहेको अस्थायी क्वारेन्टाईनमा ५० जना राखिएको पाइएकोछ ।
नेपालगन्जको धम्बोझी स्थित सामर्थ इन होटलमा रहेको अस्थायी क्वारेन्टाईनमा १४ जना, बाँकेको जानकी गाँउपालिकाको राधापुरमा रहेको क्वारेन्टाईनमा २१ जना, जानकी गाँउपालिकाको क्वारेन्टाईनमा १५ जना गरि ५० जना रहेकाछन् ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा