File Photo
नेपालगन्ज: नेपाल सरकारले चिनबाट मेडिकल सामग्री ल्याएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमार्फत उक्त सामाग्री नेपाल ल्याइएको हो ।
चिनको ग्वाङजाओबाट कोरोना भाइरस जाँचका लागि प्रयोग हुने एक लाख पिपिई र ५० हजार किट लगायत मेडिकल सामग्री बोकेर आएको वाइडबडी जहाज आईतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकोछ ।
औषधि उपचारजन्य सामग्री लिन निगमको वाइडबडी जहाज शनिबार दिउँसो चिनको ग्वाङ्जाओ गएको थियो ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा