नेपालगन्ज: प्राविधिक शिक्षातर्फ नेपालकै अग्रणी ब्यक्तित्व संजय सिहंले भेरी अस्पतालमा २ लाख मूल्य बराबरको पीपीई स्वास्थ्य सामाग्री प्रदान गरेकाछन् ।
कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण गर्न स्वास्थ्यकर्मीका लागि आवश्यक गुणस्तरयुक्त २० थान पीपीई मंगलबार सिंहले भेरी अस्पताललाई प्रदान गरेका हुन् ।
सामाजिक दूरी कायम गर्दै आफै उपस्थित नभएर सप्लायर्स कम्पनीद्वारा सिधै उनले भेरि अस्पतालका मेसु डाक्टर प्रकाशबहादुर थापालाई हस्तान्तरण गरेको सिहंले जानकारी दिए । गुणस्तरयुक्त पीपीईको मूल्य करिब २ लाख हुन आउँछ ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा