प्रभावकारी बन्दै सुत्केरी प्रोत्साहन भत्ता, मातृशिशु मृत्युदर घट्यो

प्रभावकारी बन्दै सुत्केरी प्रोत्साहन भत्ता, मातृशिशु मृत्युदर घट्यो

दाङ २७ मङ्सिर : तुलसीपुर उपमहानगरपालिकाले सुरक्षित मातृशिशु कार्यक्रमअन्तर्गत सुरू गरेको सुत्केरी प्रोत्साहन भत्ता यस आर्थिक वर्षको हालसम्म ३५७ सुत्केरीले प्राप्त गर्ने सफल भएका छन्।