खजुरामा १७ जनाको स्वाव संकलन


खजुरामा १७ जनाको स्वाव संकलन

नेपालगन्ज: बाँकेको खजुरा गाँउपालिकाबाट १७ जनाको स्वाब संकलन गरिएकोछ ।

कोरोना भाइरस आशंका गरिएका ठाउँहरुको नमूना संकलन गर्ने क्रममा आज बाँकेको खजुरा गाउँपालिका क्षेत्रबाट १७ जनाको स्वाब नमूना संकलन गरिएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

खजुरा गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण खड्काका अनुसार कोरोना भाइरस संक्रमणका लागि १७ जनाको नमूना संकलन गरिएको हो ।

जस मध्य रनियापुरका ५ जना, सोनापुर ५, उढरापुर ५, खजुरा–४ डि गाँउका १ र भण्डारियाका १ जना रहेका छ्न ।