कोरोना संक्रमित भेटिएको भन्दै निदान अस्पताल र आरोग्य फाउण्डेसन ‘सिल’


कोरोना संक्रमित भेटिएको भन्दै निदान अस्पताल र आरोग्य फाउण्डेसन ‘सिल’

File Photo

नेपालगन्ज : अस्पतालका एक कर्मचारीमा कोरोना संक्रमण देखिएको भन्दै ललितपुरको पुल्चोकस्थित निदान अस्पताल तथा आरोग्य फाउण्डेसन सिल गरिएको छ । एकै परिसरमा रहेका दुई संस्था बुधबार बिहानबाट सिल गरिएको हो ।

प्रहरीले दुईवटै संस्थामा बाहिरबाट कसैलाई पनि जान दिएको छैन । भित्र रहेकालाई पनि बाहिर निस्कन दिएको छैन ।

Kanti Aarogya Hospital Nepalgunj