आनाले यसरी प्रेम व्यक्त गरिन्


आनाले यसरी प्रेम व्यक्त गरिन्

नायिका आना शर्मालाई अहिले प्रेममा ब्यस्त छिन् । आना प्रेमी सोनम शेर्पाको प्रेममा छिन् । सोनमसँग केही समययता प्रेममा रमाएकी छिन् । आना शर्माले प्रेम दिवसको दिनमा एउटा तस्बिर पोष्ट गरेकी छिन् । जसमा उनले पोष्ट गरेको तस्बिरमा उनी र उनका प्रेमी एक अर्कालाई चुम्बन गरिरहेको प्रष्ट देख्न सकिन्छ ।

आनाले लेखेकी छिन्–‘प्रत्येक दिन प्रेमदिवसको महशुश हुन्छ ।’ आनाले आफू सोनमको प्रेममा सधै नै प्रेमको महशुश गर्ने बताएकी छिन् । आना र सोनमको प्रेमले सुखद गन्तव्य लियोस, हाम्रो शुभकामना ।
आनाल अभिनय गरेको ‘द म्यान फ्रम काठमाण्डौ’ रिलिज हुँदैछ । यो बाहेक उनले अरु चलचित्रमा काम गरेकी छैनन् ।

Kids Festival 2022
kanti aarogya hospital